लायन्स क्लब अफ रँगेलीद्वारा प्रहरीलाइ स्वास्थ्य सामग्री सहयोग

पढ्न समय: 1 मिनेट


जेठ २२ बिहीबार रबिन्द्र बराल
माेरङकाे रंगेली मा रहेको लाईन्स क्लव अफ रंगेली प्रहरी हरुलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेको छ । अहिले महामारी का रुपमा बिश्वब्यापी रुपमा फैलिदै गएकाे काेराेना भाइरस का कारण लाखौं जना संङ्क्रमित भईरहेका छन । साेहि क्रममा सिमाबर्ति क्षेत्रमा दिन रात देश र जन्ताकाे सुरक्षा का लागि अहाेरात्र खटिरहने नेपाल प्रहरी तथा ससस्त्र प्रहरी हरु लाई लाईन्स क्लव रंगेली ले एक कार्यक्रम काे अायाेजना गर्दा ईलाका प्रहरी कार्यलय रंगेली ,प्रहरी चेकपोस्ट सिक्टि, डाईनिया चाैकी , ससस्त्र प्रहरी बिअाेपि मायागञ्ज, कर्सिया चा‌की लाई गरि १२ सय पिस माक्स , १ सय १० पिस सेनिटाइजर , र ४ पिस ग्लोबस र ४ सय पिस साबुन गरि २५ हजार बराबरको सामाग्री हस्तान्तरण गरेकाेे संस्था का प्रतिनिधि कमलेश्वर ठाकुर ले बताए । उक्त कार्यक्रम्मा परमेश्वरमुर्मु , धर्म पौडेल,कमलेश राजेन मन्डल लगायत काे उपस्थिति रहेकाेे थियोे

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *