मदिरा व्यावसायीहरुको बनभोज सम्पन्न

पढ्न समय: 1 मिनेट


८ पुस झापा । गौरीगञ्ज क्षेत्र भित्रका मदिरा व्यावसायीहरुले मँगलबार बनभोज मनाएका छन् । गौरीगञ्ज ४ स्थित लिङ्देन चियाबगान मा आयोजित बनभोजमा सहभागि ब्याबसायीहरुले आफुहरु सरकारलाई सबै भन्दा बढि कर तिरे पनि राज्यले कुनै सेवा सुबिधा नदिएको गुनासो गरेका छन् । सिजि ब्रुअरीको नेपाल आईस बियरले प्रायोजन गरेको बनभोजलाई गौरीगञ्ज ३ स्थित मदिराको थोक बिक्रेता हलेसी ट्रेडर्सले आयोजना गरेको हो । बनभोजमा ४० बढि मदिरा व्यावसायीहरुको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *