बङ्ग्लादेश का राष्ट्रपति काठमाण्डौ मा

पढ्न समय: 0 मिनेट

काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आएका छन् ।

उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ‌ओली, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना विमानस्थल पुगेका छन् ।

- Advertisement -
Ad image

राष्ट्रपति भण्डारीको निमन्त्रणामा हमिद ४ दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *