थपियो २७ नयाँ सँक्रमित : सँक्रमितको सँख्या ४०२ पुग्यो

पढ्न समय: 1 मिनेट

कोभिड-१९ संक्रमण आज थप २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछील्लो प्रेस अपडेट अनुसार संक्रमित हुनेहरुमा १७ देखि ४२ वर्ष उमेर समुहका २४ जना पुरुष र ९ जना महिलाहरु रहेका छन् । संक्रमित हुनेमा झापाका ९, मोरङ्ग र सुनसरीका १-१ गरि सर्लाहीलगायत जिल्लाका छन् ।
नेपालमा हालसम्म ३२ हजार ६ सय ४ पिसिआर परीक्षण भएको छ । यसै गरी कोरोना संक्रमणमुक्त भइ ३७ जना घर फर्केका छन् भने कोभिड-१९ बाट २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *