९ जेठ गौरीगञ्ज । भारतमा अलपत्र परेका मध्ये आज गौरीगञ्ज १ डाकिपाडा नाका बाट १४ जना, वडा नँ ४ बैरीया नाकाबाट १ र वडा नँ ५ फतेहपुर नाकाबाट ३ जना गरी १८ जनालाइउद्दार गरी गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइन मा राखिएको छ । त्यसै गरी डाकुपाडा नाका हुदै नेपाल भित्रिएका रतुवामाइ नगरपालिकाका ४ जनतालाइ समेत उद्दार गरी गौरीगञ्ज क्याम्पसको क्वारेन्टाइन मा राखिएको छ । उनिहरु लाइ रतुवसमाइ नगरपालिकाले आजै लैजाने भनिएपनि लिन नआएको र नगरपालिकाले भोलि लैजाने बुझिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

