जन्मदिनमा बिद्यार्थीलाई खाद्यान्न र शैक्षिक सामग्री

पढ्न समय: 1 मिनेट

दमक/वैदेशिक रोजगारीमा कतारमा रहेकि दमककि शर्मिला धिमालले आफनु जन्म दिनको अबसर पारेर आईतवार दमकमा रहेको सरस्वती माध्यमिक बिद्यालय का द्रिष्टिबिहिन बिद्यार्थी हरुलाई खाद्यान्न र शैक्षिक सामाग्री बितरण गरेर मनाएकिछिन बिद्यालयमा रहेका २० जना बिद्यार्थी लाई चामल दाल तरकारी सहित शैक्षिक सामाग्री बितरण गरेकि हुन बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष समिन रिजालको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हो । आफुले कमाएको रकमबाट केही रकम कटाएर जन्म दिनमा फजुल खर्च गर्नु भन्दा पनि मानवीय सहयोग गरेको धिमालले बताईन।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *