
९ पुस झापा । कर्मचारी समायोजन अन्तर्गत थप जनशक्ती आए सँगै गौरीगञ्ज गाउँपालिकाका वडा कार्यालयहरुमा सचिबहरु हेरफेर गरिएको छ । गौरीगञ्ज गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रबिण दाहालका अनुसार वडा नँ २ मा गोबिन्द राजवँशी वडा नँ ३ मा अजय साह वडा नँ ४ मा एजिना भट्टराइ र वडा नँ ६ मा सुमन रेग्मीलाइ वडा सचिबको जिम्मेबारी दिइएको छ । वडा नँ १ मा भोजकुमार अधिकारी र वडा नँ ५ मा उमा ठाकुरलाइ भने यथाबतनै राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्

