कन्काइ क्याम्पसका अध्यक्षलाई कालोमोसो

पढ्न समय: 1 मिनेट

बिर्तामोड । कनकाई बहुमुखी क्याम्पस सुरुङाका संचालक समिति अध्यक्ष प्रकाश चुडाललाई बिद्यार्थीले कालोमोसो दलेका छन् ।

१ महिना देखि क्याम्पसमा जारी आन्दोलनले उग्र रुप लिएपछि बिद्यार्थीले मसो दलेका छन् । आज बिहान संचालक समितिको बैठकपछि अध्यक्ष चुडालमाथी बिद्यार्थीले मोसो दलिएको बताइएको छ ।

- Advertisement -
Ad image

प्राध्यापकले तलब माग्दा प्राध्यापक संघका अध्यक्ष हरि तिम्सिनालाई जागिरबाट हटाइएपछी क्याम्पसमा बिबाद सुरु भएको थियो । बिद्यार्थीले तिम्सिनाको पुनरबाहलीको माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका थिए ।

आज बिहानको बैठकमा समेत क्याम्पस संचालक समितिले समाधन गर्न नसकेपछि बिद्यार्थी आक्रोशित भएका थिए । सोही घटनाले क्याम्पसमा तनाव भइरहेको छ ।

ईजलास डटकम बाट

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *