उपत्यकामा ‘सूई आतंक’ मचाउने पक्राउ, भन्छन्- ‘रमाइलोका लागि गरेको हो’

पढ्न समय: 1 मिनेट

काठमाडौँ — महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मचाउने व्यक्तिलाई पक्राउ गरेको छ ।

यो खबर ईकान्तिपुर डटकम का लागि जनकराज सापकोटाले लेखेका हुन् |

- Advertisement -
Ad image

रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्कीलाई प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिाडेको आरोपमा पक्राउ गरेको हो।

उनले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले दाबी गरेको छ। उनले रमाइलोका लागि त्यस्तो गरेको बयान दिएका छन्।
उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन्। प्रहरीले दिउासो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *