अबिरल झरिले बगायो बघाचौधरी घाटको नाउ, किस्नी वारीपारीको सँबन्ध बिच्छेद

पढ्न समय: 0 मिनेट

गौरीगञ्ज, १२ असोज । अबिरल झरिका कारण गए राती किसानी खोलाको बघाचौधरी घाटमा राखिएको डुँगा खोलाले बगाएको छ । डुँगा बगाएर बेपत्ता बनाए सँगै किस्नी खोला वारी पारी गर्न समस्या भएको कुरा स्थानियहरुले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *