पानीमा डुबेर बालकको मृत्यु

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । गौरादह ८ जुरोपानीमा एक १० बर्षिय बालकको पानीमा डुबेर मृत्यु भएको छ । शनिबार अपरान्ह वडा नँ ८ निबासी तेजबहादुर बोहराका १० बर्षिय छोरा प्रचल बोहोराको सोहि वडामा स्थित ईटाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेको अबस्थामा स्थानीयहरुले फेला पारेका थिए । बेहोसीको हालतमा भेटिएका उनलाई उपचारका लागि दमक लैजाने क्रममा बाटोमा मृत्यु भएको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
उनि गौरीगञ्ज स्थित ज्ञानोदय आबासीय माबिमा कक्षा ४ मा अध्ययनरत थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *