गौरीगञ्जका ५ जनाको स्वाब परीक्षणका लागि बिराटनगर पठाइयो : क्वारेन्टाइन मा २ थपिए

पढ्न समय: 1 मिनेट


१७ बैशाख झापा । बुधबार थप २ जनतालाइ गौरीगञ्ज गाउँपालिका को क्वारेन्टाइन मा पठाइएको छ । गौरीगञ्ज ३ का ४८ वर्षिय एक पुरुष र ४० वर्षिय एक महिलालाइ क्वारेन्टाइन पठाइएको हो । उनिहरु भारतको कोलकाता बाट आएको बुझिएको छ । यो सँगै क्वारेन्टाइन बस्नेको सँख्या २३ पुगेको छ ।
त्यसै गरि आज क्वारेन्टाइन मा रहेका मध्ये आज ५ जनाको स्वाब सँकलन गरि पिसिआर परिक्षणका लागि बिराटनगर पठाइएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *