लक डाउन उलँघन गर्नेलाइ गौरीगञ्जमा पनि कार्वाही, एक घन्टा सडकमा उभ्याइयो

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज २ बैशाख । झापाको गौरीगञ्जमा लकडाउन उलँघन हुन थाले पछी कार्वाही शुरु गरिएको छ । लकडाउनको बेला बिना काम सडकमा निस्केर हिडडुल गर्ने हरुलाइ एक घन्टा सम्म सडकमा उभ्याएर कारवाही गरिएको हो ।
मँगलबार बिना काम सडकमा निस्केर हिडडुल गर्ने करिब ५० जनतालाइ गौरीगञ्ज चोक र भारु चोकमा सडकमा उभ्याएर कार्वाही गरिएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । अटेर गर्नेहरुलाइ सडकमा सामाजिक दुरी कायम गरि एक घन्टा उभ्याएर लकडाउन बारे सचेतना दिइएको कुरा प्रहरी निरीक्षक गणेश भट्टराइले जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment
  • Thanks for security incharge. You had better keep the record of people’s name, if they are against the lockdown.security incharge should be do legal action. We are fully support the punishment.

Leave a Reply to L. B. Basnet Cancel reply

Your email address will not be published. Required fields are marked *