देवकोटा मा बि मा यसपालि देखि प्लस टु सञ्चालन हुने

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज । गौरीगञ्ज ६ खजुरगाछी स्थित देवकोटा आबासीय माध्यमिक बिद्यालयले आउदो शैक्षिक सत्रदेखि प्लस टु सञ्चालन गर्ने भएको छ । प्राबिधिक शिक्षाको समय सान्दर्भिकतालाइ मध्यनजर गरि बिद्यालयले कम्युटर म्यानेजमेन्ट बिषयमा प्लस टु सञ्चालन गर्न लागेको कुरा बिद्यालयका प्रिन्सिपल जनार्दन ढकालले बताए ।
प्लस टु सञ्चालनका लागि सम्बन्धन लगायतका प्रकृया पुरा भइ सकेको र बिद्यालयले प्लस टु का लागि आबश्यक पुर्वाधार समेत निर्माण गरि सकेको कुरा प्रिन्सिपल ढकालले गौरीगञ्ज दर्पणलाइ बताए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *