त्रिभुवन आदर्श पुस्तकालयमा साहित्यकारहरुको टोली

पढ्न समय: 0 मिनेट

गौरीगञ्ज । बरिष्ठ साहित्यकार डा गोबिन्द भट्टराइ र प्रवासी नेपाली साहित्यकार मुक्ती बराल लगायतका साहित्यकारहरुको टोलीले गौरीगञ्ज ६ स्थित त्रिभुवन आदर्श पुस्तकालयको अबलोकन गरेका छन् ।
दमक स्थित बिद्या शिल्प एकेडेमीमा आयोजित एक साहित्य गोष्ठीमा भेला भएका साहित्यकारहरु गौरीगञ्ज आएका हुन् । पुस्तकालयको अबलोकन पछी आठमौजा सहकारीमा गौरीगञ्जका साहित्य प्रेमीहरु सँगको छलफलमा टोली सदस्यहरुले एतिहासिक महत्व बोकेको पुस्तकालयलाइ पुनरजीवन दिनु पर्ने सुझाब दिएका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *