चालकहरु लाइ मास्क र सचेतना मुलक पर्चा

पढ्न समय: 0 मिनेट

१४ साउन गौरीगञ्ज । कोरोना सँक्रमण फैलिएको बेला गौरीगञ्जमा कोरोना भाइरसबाट सचेत रहनका लागि बिभिन्न सचेतना सन्देस सहितको पर्चा बितरण गरिएको छ ‌। गौरीगञ्ज पाडाजुँगी सडक खण्डमा चल्ने बिभिन्न सवारी साधनका चालक हरुलाइ मास्क र सचेतना सन्देस सहितको पर्चा वितरण गरिएको हो ।
इलाका प्रहरी कार्यालय र ट्राफिक पोस्ट गौरीगञ्ज को सकृयतामा उनिहरुलाइ मास्क सहित पर्चा बितरण गरिएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्