गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउपालिकाको महिला तथा बालबालिका शाखाकी शाखा प्रमुख शुस्मा कोईराला बिवाह बन्धनमा बाधिएकी छन् । मँगलबार मोरँगको बेलबारी ९ स्थित निजि निबासमा हिन्दु परम्परा अनुसार बेलबारी ९ कै टेकराज मगरसँग परिणय बन्धनमा बाधिएकी हुन् ।
कोईराला दुई बर्षदेखि गौरीगञ्ज गापाको महिला तथा बालबालिका शाखा प्रमुखको जिम्मेबारी सम्हाल्दै आएकी छन् ।
गौरीगञ्ज दर्पण परिबार नब जोडिको शुखद दाम्पत्य जीवनको कामना गर्दछ ।
प्रतिक्रिया लेख्नुहोस्


#HappY_MarrieD_LifE_SusmA_MisS ????