खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पढ्न समय: 0 मिनेट

भदौ १४ काठमाडौं ।‌

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै आज मध्य रातदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो ।

- Advertisement -
Ad image

पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ । निगमले मूल्यवृद्धि आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्