अब पुर्वमा काकडभिट्टा र रानी बिराटनगरबाट मात्र नेपाल प्रवेश गर्न पाइने

पढ्न समय: 1 मिनेट

बिर्तामोड । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो ।

स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । उनकाअनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment
  • Lockdown bhadhauna uchit Hain yesko arko Shamadhan khojnu parch
    Hat mukh ramrari dhune Ra Taato Pani khane shamajik duri rakhne

Leave a Reply to Arbind Kumar Rouniyar Cancel reply

Your email address will not be published. Required fields are marked *