रंगेली, डाईनिया र कर्सिया बजार पुर्ण रुपमा खुल्ला

पढ्न समय: 1 मिनेट

रबिन्द्र बराल
माघ २२, मोरँग । नेकपा प्रचण्ड– माधव नेपाल पक्षले बिहिबार गरेको आम हडतालले माेरङ काे रंगेली ,डाईनिया र कर्सिया बजार मा कुनै प्रभाव परेको छैन । यि बजारहरुमा ब्यपार व्यवसाय पुर्ण रुपमा खुलेका छन भने सरकारी बिधालय समेत सन्चालनमा आएकाेे छ । निजि बिधालय र सार्वजनिक सवारीसाधन भने पुर्ण रुपमा बन्द रहेको छ। टेम्पु, माेटरसाईकल , सिटि सफारी लगायतका साधनहरु निर्वाध रुपमा सन्चालन मा आएका छन ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्