रबिन्द्र बराल
महिला हिंसा बिरुद्धको अभियान २०२०को अवसरमा रंगेली नगरपालिका काे सभाहालमा एक दिने अन्तरक्रिया सम्पन्न भएको छ । महिला हिंसा सामाजिक न्याय र न्यायीक प्रक्रियामा देखिएको चुनौती विषयक रंगेली नगरपालिका स्तरीय छलफल भएको थियोे । कार्यक्रममा उपमेयर केशव कुमारी खराल, बडा अध्यक्ष, ईलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अनमाेल खड्का लगायत विभिन्न महिला संस्था का प्रतिनिधि हरु काे समेत उपस्थित रहेको थियो । उक्त कार्यक्रममा अहिले गााउँ घरमा पछिल्लो समयमा लागुअाैषध काेे सेेवन दिनप्रतिदिन बडिरहेकाेे , उमेरैै नपुुुगि बाल बिवाहा हुन गरेको र महिला मा घरेलुु हिंसा लगायत काेे बिषयमा छलफल समेेेत गरिएको थियोे । २९ औं अन्तर्राष्ट्रिय दिवस काे अवसर पारेर ६ दिने महिला हिंसा बिरुद्धको अभियान देश भरनै भईरहेकाे छ । साे कार्यक्रममा ओरेक नेपाल मोरङ्ग परियोजना कार्यालय, विराटनगर काे सहयोग र रंगेली नगरपालिकाको सहकार्य मा सम्पन्न भएको थियो ।