पुनर्बीमा कम्पनीको सञ्चालक समितिमा गौरीगञ्जका बराल निर्बिरोध

पढ्न समय: 1 मिनेट

असार १२, गौरीगञ्ज । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा गौरीगञ्जका शेखर बराल निर्बिरोध निर्वाचित भएका छन् । उनिसँगै जिनुका पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन् । कम्पनीले नियमावलीको नियम २७ को उपनियम २ ख अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन आहवान गरेको थियो ।


बराल राष्ट्रिय बीमा कम्पनी का सिईओ हुन् भने पोखरेल सुर्य ज्योति लाईफ ईन्सुरेन्स कम्पनी का प्रतिनिधि हुन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्