निर्वाचन आयोगले उम्मेदवार लाई जरिवाना गर्न थालेपछी गाउँपालिका राष्ट्रिय महासंघको ध्यानाकर्षण

पढ्न समय: 1 मिनेट


असोज १०, काठमाडौं । निर्वाचन आयोगले चुनाव खर्च विवरण समयमा नबुझाउने उम्मेदवार हरुलाई जरिवाना तोक्न थालेपछि गाउँपालिका राष्ट्रिय महाँसंघ को ध्यानाकर्षण भएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई कानुनबमोजिम बुझाउनुपर्ने निर्वाचन खर्चको बिवरण नबुझाउने उम्मेदवारलाई कारवाही गर्ने सम्बन्धमा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल अध्यक्ष र महासचिवको टोलीले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलीयासँग भेट गरी ज्ञापन पत्र बुझाएकाछन् ।
ज्ञापन पत्र बुझ्दै प्रमुख आयुक्त थपलीयाले आयोगले विद्धमान कानुनलाई कार्यान्वयन मात्र गरेको बताएका छन् । ।

यस्तो छ ध्यानाकर्षण पत्र

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्