ईलाम १ मा अनिश्चित कालका लागि मत गणना स्थगित

पढ्न समय: 1 मिनेट

मँसिर ८, ईलाम । इलाम क्षेत्र नं १ को मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ ।

बिहीबार बिहान सर्बदलिय बैठक बसेर बिहान १० बजेबाट मतगणना पुन सुरु गर्ने भनिएको भए पनि प्राविधिक त्रुटिका कारण अनिश्चित कालका लागि स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

- Advertisement -
Ad image

अधिकृत को कार्यालय ले एक सुचना जारी गर्दै इलाम जिल्ला, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा अवरुद्ध भएको मतगणना मिति २०७१ साल मंसिर ८ गते बिहान १०:०० बजेबाट सुरु हुने भनिएकोमा प्रविधिक त्रुटिका करण राजनीतिक दल / उम्मेदवार / उम्मेदवार प्रतिनिधि / मतगणना प्रतिनिधि ज्यूहरुसँग सर्वदलीय बैठक बसिरहेकोले मतगणना मिति २०७२/०८/०८ बिहान १०:०० बजेबाट सुरु नहुने व्यहोरा अनुरोध छ भनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्