पढ्न समय: 0 मिनेट

किसान सँघ क्रान्तिकारीले बुझायो गाउँपालिकामा ज्ञापनपत्र

चैत १९ गौरीगञ्ज । अखिल नेपाल किसान सँघ क्रान्तिकारी क्न्द्र गौरीगञ्जले गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबती राजवँशीलाइ ज्ञापन पत्र बुझाएको छ । सँघका सँयोजक निलहरी काफ्लेको नेतृत्वमा पुगेको किसानहरुको टोलीले किसानहरुका सम्स्याहरुको बारेमा अध्यक्ष राजवँशीलाइ आइतबार ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्