२४ जेठ, गौरीगञ्ज । आज थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ ।भने ३६५ जना सँक्रमण मुक्त भएका छन् । सँक्रमणका कारण मृत्यु हुनेको सँख्या १३ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्