शिबगूरुका शिष्यहरु द्वारा बृक्षारोपन

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । हरिन्द्रानन्द फाउन्डेशन गौरीगञ्जको आयोजनामा शिबगुरुका शिष्यहरुले शनिबार गौरीगञ्ज का बिभिन्न सार्वजनिक स्थलहरुमा बृक्षारोपन गरेका छन् । निलम आनन्दको ६८ ‌औ जन्म जयन्तिको अबसरमा शिब गुरु शिष्यहरुले सो बृक्षारोपन गरेका हुन् ।
गौरीगञ्ज ३ स्थित दन्तकाली मन्दिरऽ वडा नँ ४ स्थित सरस्वती प्राबि वडा नँ ६ स्थित देवीगञ्ज महाराज थान र वडा नँ ३ स्थित गौरीगञ्ज उच्च माबिको चौरमा बृक्षा रोपन गरिएको छ ।
सार्वजनिक हित हुने तथा पर्याबरण सफा हने उद्देश्यले वडा नँ १ देखि ६ सम्मका बिभिन्न सार्वजनिक स्थलहरुमा १ हजार तीन सय भन्दा बढी बृक्षारोपन गर्ने लक्ष्य रहेको कुरा शिब गुरुका शिष्यहरुले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *