बघाचौधरीमा धारीलो हतियार प्रहार गरि हत्या प्रयास

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । गौरीगञ्ज २ स्थित बघाचौधरीमा एक ब्यक्ती माथि धारिलो हतियार प्रहार गरि हत्या प्रयास गरिएको छ । मँगलबार राती करिब १ बजे स्थानीय उपेन्द्र मिश्रा माथि अज्ञात ब्यक्तीले हरियार प्रहार गरेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
धारिलो हतियार प्रहार बाट मिश्राको घाटी र हातमा गहिरो चोट लागेको छ भने घाइते को बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको कुरा इप्रका गौरीगञ्जले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment

Leave a Reply to Bimal Cancel reply

Your email address will not be published. Required fields are marked *