गौरीगञ्जका थप ६२ जनाको स्वाब पिसिआर परीक्षणका लागि बिराटनगर पठाइयो

पढ्न समय: 0 मिनेट

पिसिआर परिक्षणका लागि गौरीगञ्जका बिभिन्न क्वारेन्टाइन मा रहेका ६२ जनाको शनिबार स्वाब सँकलन गरिएको छ । गौरीगञ्ज क्याम्पसमा रहेका ३० जना र खजुरगाछी माबिको क्वारेन्टाइन मा रहेका ३२ जनाको स्वाब सँकलन गरिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । सँकलित स्वाबहरु पिसिआर परीक्षणका लागि बिराटनगर स्थित प्रदेश नँ १ को जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *