होकलबाडीको १२ घर डुवानमा

पढ्न समय: 0 मिनेट

असार १५, गौरीगञ्ज ।‌ गौरीगञ्ज वडा नँ १ होकलबाडीमा पनि १२ परिवार बिस्थापित भएका छन् । शिवसताक्षी जाने सडकको पश्चिम बाट कमल बनियानी कै पानी गाउँमा पस्दा होकलबाडीको दक्षिण गाउँका १२ घर डुवानमा परेको कुरा वडा सदस्य राजभक्त सुनुवार ले जनाएका छन् ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्