माता तिर्थ औशीको अवसरमा बलबहादुर ले ल्याए आमाको गीत

पढ्न समय: 0 मिनेट

बैशाख २८, गौरीगञ्ज । अहिलेका चर्चित गायक बलबहादुर राजवँशी ले आमा बोलको गीत सार्वजनिक गरेका छन् । माता तिर्थ औशीको अवसर पारेर गायक राजवंशीले सोमबार आफ्नोे अफिसियल युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरेका हुन्।
महेन्द्र तामाङको शब्द रचनामा गायक राजवँशीले आफै सँगित भरेका छन् । विट्स रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएको गीतलाई सुरज श्रेष्ठ ले एरेन्ज गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्