बिर्तामोडमा श्रीमती बितेको ४८ घण्टा नबित्दै श्रीमानको निधन

कात्तिक २९ झापा । बिर्तामोडको अग्रसेन भवन छेउमा श्रीमती बितेको ४८ घण्टा बित्न नपाउँदै श्रीमानको पनि निधन भएको छ ।
स्थानीय ६८ वर्षीया निर्मला पौडेल अधिकारीको लक्ष्मीपूजाको भोलिपल्ट कात्तिक २७ गते बिहान ११.४५ बजे गाई तिहारका दिन ६८ वर्षको उमेरमा निधन भएको थियो । त्यसको ४८ घण्टा नबित्दै अधिकारीका पिता ७४ वर्षीय खगप्रसाद अधिकारीको गएराति ११ बजेर ११ मिनेटमा निधन भएको हो ।

अघिल्लो लेखमागौरीगञ्जका नेवार समुदायले पनि मनाए न्हुदया भिन्तुना
अर्को लेखमाटिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट