बरिष्ठ गीतकार राजवँशीलाइ पितृशोक

पढ्न समय: 1 मिनेट

फागुन ६ गौरीगञ्ज । कोच राजवँशी भाषामा सर्वाधिक गीत लेखेका बरिष्ठ गीतकार गोपाल राजवँशीलाइ पितृशोक परेको छ । उनका बुवा ८० बर्षिय कहरसिँह राजवँशीको गएराती १२ बजेर १४ मिनेट जाँदा निधन भएको कुरा छिमेकी कृष्ण राजवँशीले जनाएका छन् ।

- Advertisement -
Ad image


गौरीगञ्ज वडा नँ ३ स्थित आफ्नै निवासमा उहाको निधन भएको हो । केहि दिन अघि उहाँको स्वास्थमासमस्या देखिएपछी उहाँलाइ दमक स्थित आम्दा अस्पताल पुर्याइएको थियो । राजवँशीका ४ छोराहरु छन् । गौरीगञ्ज दर्पण डटकम परिवार मृत आत्माको चीर शान्तीको कामना सहित शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गर्दछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्