दमकमा भिषण आगलागी : नियन्त्रणको प्रयास जारी

पढ्न समय: 0 मिनेट

माघ १दमक । झापाको दमकमा भिषण आगलागी भइरहेको छ । दमक नगरपालिका ६ नमुना बजारमा भिषण आगलागि भएको हो । बिहान साढे ३ बजेबाट शुरु भएको आगलागी अझैसम्म नियन्त्रणमा आउन सकेको छैन । नमुना बजारका ७ वटा पसल जलेका छन् । दमकल, स्थानीय र प्रहरीले नियन्त्रणकाे प्रयास गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्