झापा ३ मा राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन बिजयी

पढ्न समय: 0 मिनेट

झापा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन बिजयी भएका छन् । उनि ४० हजार ६ सय ४८ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।‌ उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौला ले ३७ हजार ३ सय ७२ मत प्राप्त गरेका छन् ।‌ यद्यपि निर्वाचन अधिकृत कार्यालय ले औपचारिक बिजयी घोषणा गर्न बाँकी छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्