छनौट चरणको दोश्रो खेलमा वडा नँ २ द्वारा वडा नं ५ पराजित

पढ्न समय: 1 मिनेट

फागुन १६, गौरीगञ्ज – गौरीगञ्ज गाउँपालिका द्वारा आयोजित वडा स्तरीय क्रिकेट प्रतियोगिता मा वडा नँ २ द्वारा वडा नं ५ पराजित भएको छ ।

- Advertisement -
Ad image

टस जितेर ब्याटिङ रोजेको वडा नं ५ ले ५६ रन बनाउदै ५७ रनको टार्गेट दिएका थिए । त्यसपछि जवाफि फिल्डमा उत्रेका वडा नँ २ ले ७.२ ओभरमै सो टार्गेट पुरा गरेका थिए ।

आजको खेलमा म्यान अफ दि म्याच वडा नं २ का अजय राजवंशी लाई घोषणा गरिएको छ । उनले २९ रन बनाएका थिए ।

यो जित सँगै वडा नं २ को भिडन्त वडा नं ३ सँग हुनेछ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्