गायक रमेश मास्केको ‘कल्पना कल्पना’ सार्वजनिक

बैशाख १२ गौरीगञ्ज । गायक रमेश मास्केको नयाँ म्यूजिक भिडियो कल्पना कल्पना सार्वजनिक भएको छ । गत शुक्रबार गायक मास्केकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको म्युजिक भिडियो मा भिमफेदी गाईजका कलाकार हरुको अभिनय रहेको छ भने म्युजिक भिडियोलाई पवन सुश्लिङले कोरियोग्राफी गरेका छन् ।‌
नक्साल स्थित एकोष्टीक स्टुडियो मा रेकर्ड गरिएको गीतमा होमनाथ न्यौपाने को शब्द रहेको छ भने अहिलेका चर्चित सँगितकार हरि लम्सालले गीतमा सँगित भरेका छन् ।

अघिल्लो लेखमाभोलिदेखि बिराटनगर का सबै शैक्षिक संस्था बैशाख भर बन्द
अर्को लेखमासामुदायिक विद्यालय का प्रअ सहित गौरीगञ्जका थप ७ जनामा सँक्रमण पुष्टी