गायक बलवहादुर लाइ नेशनल म्युजिक अवार्ड

पढ्न समय: 0 मिनेट

गायक बलवहादुर राजवँशी नेशनल म्युजिक अवार्ड बाट सम्मानित भएका छन् । रेडियो राष्ट्रको रेडियो कान्तिपुर द्वारा आयोजित नेशनल म्युजिक अवार्ड अन्तर्गत उनले बेष्ट डुइट सड् अफ दि इयरको उपाधि जितेका हुन । उनलाइ सो अवार्ड उनको चर्चित गीत जेलपनि सहुँला का लागि दिइएको हो ।

- Advertisement -
Ad image

अवार्ड जितेपछी उनले जेलपनि सहुँला गीतका सम्पुर्ण टिमलाइ धन्यवाद दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्