मँसिर ५ गौरीगञ्ज । गौरीगञमज गाउँपालिका कै सबैभन्दा निर्बिबादित वडाध्यक्ष कार्तिक लाल राजवँशी ले काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत केन्द्रीय महाधिवेशन प्रतिनिधि का लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले झापा क्षेत्र नँ ४ बाट खुल्ला तर्फ महाधिवेशन प्रतिनिधि ा लागि उम्मेदवारी दिएका हुन् भने उनको क्रम सँख्या ४ रहेको छ । उनि गौरीगञ्ज गाउँपालिका कै एक मात्र निर्बिबादित वहालवाला वडाध्यक्ष हुन् ।