Happy Tihar 2082

रंगेलीमा बुबाले आफ्नै छाेरा लाई हाने धारिलो हतियार

पढ्न समय: 1 मिनेट


चैत १२ रँगेली । मोरङ रंगेलीमा आफ्नै बुवाको हतियार प्रहारबाट छोरा घाइते भएका छन् । रँगेली नगरपालिका ९ स्थित सखुवाथान बस्ने वर्ष२६ का बासुदेव रिषिदेव घाइते भएका हुन् ।‌

आफ्नै बुवा गंगे रिषिदेवले मादक पदार्थ सेवन गरेर घारिलो हतियार दाउ ले प्रहार गरी छाेरा लाई घाइते बनाएका छन । गएराती ८ बजे सामान्य बिबाद भएपछि बुबा गंगे ले छाेरा बासुदेव लाई घारिलाे हत्यार प्राहर गर्दे टाँउको गहिराे चोट लागेपछि तत्काल दाेहमनामा रहेको प्रहरी टाेली ले धारीलो हतियार प्रहार गर्ने गंगे र निजले प्रयोग गरेको दाउ समेत प्रहरी ले बरामद गरेर गरेकाे छ । छाेरा बासुदेव रंगेली अस्पताल उपचार भईरहेकाे र बुबा लाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय रंगेली ले जनाएको छ ।
रबिन्द्र बराल

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्