रबिन्द्र बराल ।
मोरङ काे रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको लक्ष्मी बैंकको रंगेली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व राख्दै बैक ले रंगेलीमा रहेको रंगेली गौचर गौशाला आर्थिक सहयोग गरेको छ । गाैसलामा रहेको लाई गाई, गोरु, तथा बाछा बाछीको आहार खरिद गर्ने का लागि ५० हजार गरेको छ ।
बैक ले आर्थिक सहयोग गरेको बैंकका शाखा प्रबन्धक अनिरोध श्रेष्ठ ले रंगेली गौचर गौशालाका अध्यक्ष, अमित कुमार अग्रवाल लाई एक कार्यक्रम काे आयोजना गर्दे चेक हस्तान्तरण गरिएको छ । लक्ष्मी बैकले सामाजिक उत्तरदायीत्व अर्न्तगत देशभर निरन्तर रुपमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बैक का किशोर दाहाल ले बताए ।