रँगेली को काली मंन्दिर मा महाप्रसाद बितरण सुरु

पढ्न समय: 1 मिनेट


माेरङकाे ऐतिहासिक तथा पाैराणिक काली मंन्दिर मा बिगत ६ बर्ष देखि प्रत्येक शनिबार महाप्रसाद बितरण कार्यक्रम हुदै आएको भएत पनि बिगत ३ बर्ष देखि बन्द रहेकाे प्रसाद बितरण पुनः सुरु भएको छ ।

- Advertisement -
Ad image

काेभिड महामारी का कारण स्थगित भएको प्रसाद बितरण चैत्र नवरात्र देखि पुनः सुचारु भएको छ । रंगेली सदमुकाम हुदा बसाेवास गरेका स्थानीय हरु अहिले नेपाल तथा विभिन्न भेगमा बसाेवास गर्दे आईरहेता पनि यस काली मंन्दिर काे आस्था र बिश्वास रहेकाे हुनाले बिगत ६ बर्ष देखि संन्चालन गरिएको महाप्रसाद बितरण पुनः सम्पुर्ण समुदाय हरु ले आफ्नो गछ्य अनुसार रकमा दिएर प्रसाद बितरण काम लाई पुनः निरन्तरता दिएकाे राजेश गाेल्यान ले बताए ।

बिगत ३ बर्ष देखि काेभिड का कारण आफू हरु ले महाप्रसाद बितरण लाई निरन्तरता दिन नसकेकाे प्रति आफू हरु ले माता संग छेमा माग्दै आफू हरु ले पुनः प्रसाद बितरण सुरु गरिएको राजेश शर्माले बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्