दमकमा भिषण आगलागि, अस्पतालमा समेत क्षति

पढ्न समय: 1 मिनेट

चैत २७ दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालको छेउमा रहेको होटलमा भिषण आगलागी भएको छ ।‌

आगलागी बाट दुइवटा होटल पुर्ण रुपमा छति भएको छ भने लाइफलाइन अस्पतालको डायलसिस सेवाको भवनमा समेत क्षति पुगेको छ ।‌‌

- Advertisement -
Ad image

आगलागी नियण्त्रणका लागि दमक, उर्लाबारी, पथरी कमल पालिकाका दमकलहरुले आगो नियण्त्रणमा लिएको हो । शसस्त्र प्रहरी र जनपथ प्रहरी खटिएका थिए ।

एकघण्टाभित्रमा आगलागी नियण्त्रणमा आएको जनाईएको छ । क्षति विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्