इजरायल बाट रंगेली अस्पताल लाई सहयोग

पढ्न समय: 2 मिनेट

रबिन्द्र बराल । साउन १६ मोरँग । माेरङकाे रंगेली नगरपालिका ७ मा रहेको रंगेली अस्पताल लाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरु ले नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीत-संगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्य ले २०१२ मा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखा ले रंगेली अस्पताल लाई एक लाख ४५ हजार बराबरको अक्सिजन कन्सर्नट्रेटर हस्तान्तरण गरेको छ।

शुक्रबार अस्पताल परिसरमा नगर प्रमुख दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम सुवेदी , ईश्वरी पराजुली, कैलाश श्रेष्ठ, पुर्साेतम काफ्ले लगायतको उपस्थितिमा सामाग्री हस्तान्तरण गरिएको हाे। सामाग्री हस्तान्तरण पछि नगर प्रमुख ले भने यसरी बिदेशी भुमिमा रहेर समेत आफ्नो जन्म स्थानकाे माया गरेर काेराेनाकाे माहामारी काे समयमा सहयोग गरेको मा अन्तर्राष्ट्रिय कलाकार मञ्च का अध्यक्ष लगायत सबैलाई धन्यवाद समेत दिएका छन!

- Advertisement -
Ad image

आगामी दिन हरु मा समेत थप सहयोग काे अपेक्षा रहेको बगडिया ले बताए । उक्त सामाग्री अन्तराष्ट्रीय कलाकार मन्ञ इजरायल शाखा का अध्यक्ष अनिल सिह राजपुत तथा निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार कादम्बरी दाना श्रेष्ठ ले बताईन। मंन्च द्वारा नेपाल मा धेरै सहयोग हरु गर्दै आइरहेको र बिगतका दिनहरुमा महाबिर पुन आबिष्कार केन्द्र, ध्रुमुश सुन्तली फाउन्डेसन देशमा भैपरी आउदा जहिले सहयोग का लागि मञ्च तत्पर रहेको श्रेष्ठले बताए । सांगीतिक बिध्यालयमा साथै बिरामी कलाकारहरु लाई समेत मदत गर्दे आईरहेकाे श्रेष्ठले जानकारी दिईन!!

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्