Happy Tihar 2082

होली खेल्दाखेल्दै खुकुरी हानाहान

पढ्न समय: 1 मिनेट

चैत्र ६ – होली खेल्ने क्रममा दुई समूहबीच विवाद हुदाँ नयाँ बानेश्वर चोकमा खुकुरी हानाहान भएको छ।झडपको क्रममा खुकुरी प्रहार हुदाँ दुई जना घाइते भएका छन्। होली खेल्दै गरेको भीडमा एक युवकले एक्कासि नाँगो खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहार गरेपछि पनि युवकसहितको टोलीले उनीहरुलाई लखेटेका थिए।

प्रहरीले घटना तत्काल नियन्त्रणमा लिएको थियो। खुकुरी लागि सौगात केसी र छत्र भण्डारी घाइते भएको महानगरीय प्रहरी बृत नयाँ बानेश्वरले जानकारी दिएको छ ।

- Advertisement -
Ad image

साभार – कालिका न्युज

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *