रिना मृत्यु प्रकरण : पथरीमा चल्यो गोली

पढ्न समय: 1 मिनेट

पथरी । मोरङको पथरीमा स्थानीयवाशीले प्रहरी प्रसाशनमा ढुङ्गामुडा र नगरापालिकामा तोडफोड गरेपछि प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । स्थितीलाई नियन्त्रण बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको हो ।
अर्धनग्न अवस्थामा डेरा अगाडी मृत फेला परेकी रिना बस्नेतको हत्यारा पत्ता लगाउन दवाव दिदैं स्थानीयवाशीले आन्दोलन गरिरहेका छन् ।
आज पनि पथरी उद्योग बाणिज्य संघको नेतृत्वमा बजार बन्द गरिएको छ । व्यवसायी रिनाको हत्यारा पतालगाई कारवाहीको माग गर्दै व्यवसायीहरुले बजार बन्द गरेका हुन ।

रातो कलम डट कम बाट

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *