रहेनन्, मै ठुली भैछु रे… का सँगितकार बिजु बज्राचार्य

पढ्न समय: 1 मिनेट

काठमाडौं । संगीतकार बिजू बज्राचार्यको निधन भएको छ । आइतबार काठमाडौंको सिभिल हस्पिटलमा उनको निधन भएको हो । गुल्मीमा जन्मिएका उनी लामो समयदेखि मुटुका बिरामी थिए । ह्रदयघात भएपछि उनलाई सिभिल हस्पिटल पुर्‍याइएको थियो । यो खबर बाह्रखरी डटकममा छ |

कर्णदासको विस्तारै छायो आँखामा अध्यारो…, सुगम पोखरेलको तिमीभन्दा कोषौं टाढा…, फत्तेमान राजभण्डारीको झरी परिरह्यो मनमा थामिदैन मन…, रेश्मा सुनुवारको मै ठुली भै छु रे…, युवराज चौंलागाईंको साँझपख जब सम्झनामा…, आगन्तुक खरेलको कुन रङ्गको कम थियो र… लगायतका दर्जनौं लाकप्रिय गीतमा उनले संगीत भरेका छन् । 

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *