गौरीगञ्ज । गीतकार रमेश कोईरालाको अर्को गीत ढोका खोलि हेर तिमी युट्युब मार्फत सार्बजनिक भएको छ । एक्सन मिडियाले ल्याएको सो म्युजिक भिडियोमा मोडेल बिकास बस्नेत र पुजा जोशीले अभिनय गरेका छन् भने शेरबहादुर डिसी र शिबन पोख्रेलले निर्देशन गरेका छन्
गीतमा मनोज राजको सुमधुर स्वर रहेको छ भने शुनिल मास्केले सँगितबद्ध गरेका छन्
प्रतिक्रिया लेख्नुहोस्
Sunil maskey is my friend . I like his music