पथरी । मोरँगको पथरी शनिश्चरे १ मा नग्न अबस्थामा एक महिलाको शब फेला परेको छ । स्थानिय कस्मेटिक पसल सँचालक अन्दाजि २९ बर्षिय रिना बस्नेत आफ्नै घर अगाडि मृत अबस्थामा फेला परेका हुन् ।
बिहान मर्निङ्ग्वाक का लागि निस्केका स्थानिय हरुले बिहान उनकै घर अगाडि घोप्टो परेको अबस्थामा उनको सब देखे पछी प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थल पुगेर अनुशन्धान शुरु गरि सकेको छ । मृतकको श्रीमान बैदेशिक रोजगारमा रहेको बुझिएको छ भने मृतकको बलात्कार पछी हत्या भएको हुन सक्ने आशँका गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्



Baltakari lai tadpai tadpai marnu parx ra polise parsasan tham tham surxako lagi khatako vaye astoh ghatna ghatdain thiyo…nepal sarkar k nepal ma pni darai darai hidnu parne ho?