Happy Tihar 2082

मोटरसाइकल उछिट्टिएर घरको छाना माथि पुगेपछी

पढ्न समय: 0 मिनेट

दिउँसो इलाम नगरपालिका १ नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा दुईजना घाइते भएका थिए। 

इलामबाट राँके जाँदै गरेको मोटरसाइकल नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामाथि पुगेको थियो। मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन्। उनीहरूको इलाम अस्पतालमा उपचार भइरहेको छ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *